नियम १०
इजाजतपत्र जारी गर्ने

() नियम बमोजिम प्राप्त निवेदन उपर कार्यालयले आवश्यक जाँचबुझ गर्नेछ
() उपनियम () बमोजिम जाँचबुझ गर्दा निवेदकलाई दामासाही सम्बन्धी व्यवसाय सञ्चालन गर्र्न इजाजतपत्र दिनु पर्ने देखिएमा पाँच हजार दस्तुर लिई कार्यालयले अनुसूची बमोजिमको ढाँचामा इजाजतपत्र जारी गर्नेछ